काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपी सरुवा गरेको छ । मधेश प्रदेशसहित ७ वटा जिल्लामा अवधि नपुग्दै एसपीहरूको सरूवा गरिएको हो …