काठमाडौँ- नेपाल आइडल- २ का विजेता रवि ओड प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन् । बिहीबार कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा आफै उपस्थित भएका हुन् …