काठमाडौँ- पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराति भएको फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । …