बाराको करैयामाईमा जसपा उम्मेदवार विजयी

काठमाडौँ - बाराको करैयामाई गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । करैयामाई गाउँपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार शम्भुप्रसाद यादव विजयी भएका हुन् । कांग्रेस उम्मेदवार भुनेश्वर धामीलाई पराजित गरेका यादवले ५ हजार ५ सय ९८ मत ल्याई विजयी भएका थिए । कांग्रेस उम्मेदवार धामीले ३ हजार ४ सयमत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा ५ हजार ४ सय ३९ मतसहित सुनैनाकुमारी चौधरी विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चित्ररेखा कुमारी चौधरीले ३ हजार १ सय ७२ मत ल्याएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया