हेटौंडामा मिनालाई दीपकको भन्दा ३७० मत धेरै

काठमाडौं– हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादी की मिनाकुमारी लामालाई निकटतम प्रतिद्वन्द्वीको भन्दा ३ सय ७० मतको अग्रता छ। हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादी की मेयर उम्मेदवार उनले हालसम्म ५ हजार २ सय ६२ मत प्राप्त गरेकी छन् ।
पटक पटक अग्रता लिइरहेका उनका प्रतिष्पर्धी राप्रपाका दिपक सिंह उनको पछि पछि छन् । उनलाई पच्छाइरहेका राप्रपाका दिपक सिंहले ४ हजार ८ सय ९२ मत पाएका छन्। एमालेका अनन्त पौडेलले ४ हजार ४ सय ९७ मत ल्याएका छन्।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया