पाँच स्रष्टा सम्मानित

काभ्रे : ‘विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान’बाट वरिष्ठ साहित्यकार श्रीॐ श्रेष्ठ सम्मानित भएका छन् । आठौँ वार्षिकोत्सवको अवसरमा शनिबार श्रेष्ठलाई सम्मान गरेकाे हाे ।
त्यस्तै वरिष्ठ साहित्यकार तथा प्राध्यापक विष्णु एस राईलाई ‘नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान’, बियोगी बुढाथोकीलाई ‘कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान’ , कवि सुरेन्द्र अस्तफललाई ‘कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान’ र तारा के.सीलाई ‘अक्षरमार्ग भरतराज काभ्रेली सम्मान’ दिइएकाे हाे । सम्मानित पाँचै जनालाई वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया