इलामको सन्दकपुरमा कांग्रेसका तुलाराम गुरुङ विजयी

काठमाडौं–इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका तुलाराम गुरुङ विजयी भएका छन् । उनले ४ हजार २ सय २३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका उदय बहादुर राईले ३ हजार २ सय ५८ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा एकीकृत समाजवादीका हरि बहादुर लुङ्गेली विजयी भएका छन् । उनले ३ हजार ६ सय ३७ मत लयाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी तुलसादेवी सेढाईंले २ हजार ९ सय ८६ मत पाएकी छन् ।

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

प्रतिक्रिया