रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षीय युवा विजयी

सर्लाही – सर्लाहीमा २२ वर्षीय युवाले गाउँपालिका अध्यक्ष पदमा विजयी भएका छन् । सर्लाहीको रामनगर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजा बाबु यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
राजा बाबुले ४०८१ मत ल्याएर विजयी भए । नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २३९२ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार गिता देवी विजयी भइन् । उनले ३५२३ मत प्राप्त गरिन् । कांग्रेसकी कोशिला साहले २६३७ मत मात्र प्राप्त गरिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया