भक्तपुरमा पुन: नेमकिपाको जित: सुनिल प्रजापति २५८४५ मतान्तरले विजयी

काठमाडौँ– भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका उम्मेदवार सुनिल प्रजापति विजयी भएका छन् । उनले २९ हजार २ सय ५२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मेयर उम्मेदवार रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत ल्याएका छन् । अघिल्लो पटक पनि सुनिलले नै मेयरमा विजयी भएका थिए ।
उपमेयरमा पनि नेमकिपाकी उम्मेदवार रजनी जोशी २९ हजार ७ सय ५९ मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९ सय ८८ मत ल्याएकी छिन् ।

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

प्रतिक्रिया