युगाण्डाविरुद्ध नेपालले बलिङ गर्दै

काठमाडौँ – युगाण्डाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाली महिला क्रिकेट टिमले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालले पाहुना टोली युगाण्डाविरुद्ध ५ खेलका अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ । नेपाली महिला टोलीले पहिलो पटक सिरिज खेल्न लागेको हो ।
यसैबीच, नेपालका लागि अस्मिना कर्माचार्यले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेकी छन् ।
युगाण्डाविरुद्ध नेपालको प्लेइङ ११ : कप्तान रुविना क्षेत्री, इन्दु बर्मा, ज्योती पाण्डे, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु रावल ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया