गोकुलगंगा–५ को वडाध्यक्षमा दिपक कार्की निर्वाचित

काठमाडौँ– रामेछाप गोकुलगंगा गाउँपालिका वडा–५ मा नेकपा एमालेका उम्मेदवार दिपक कार्की विजयी भएका छन् । कार्की १ हजार १ सय ७ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कुलराज सुनुवार १ हजार ३५ मत ल्याएर पराजित भएका छन् । उनीहरू बीच जम्मा ७२ मतको अन्तर छ ।

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

प्रतिक्रिया