होलीमा पनि सुनसान ठमेल
काठमाडौँ : आइतबार काठमाण्डौँ उपत्यकालगायत पहाडी जिल्ला होली मनाइएको छ । तर होलीमा पर्यटकले भरिने ठमेल भने यस बर्षपनि सुनसान देखियो ।
यसअघिको बर्ष र अहिलेको बर्ष कोरोनाका कारण पर्यटकहरुको आवागामनका ठप्प प्राय हुँदा ठमेल बजार सुनसान देखिएको हो ।
यसअघि होलीमा रमाउनकै लागि पर्यटकहरु काठमाडौको ठमेल पुग्ने गरेका थिए । पर्यटकीय चहलपहल धेरै हुने ठमेल कोरोनाका कारण एकर्षदेखि सुनसान छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया