बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादीका पुन निर्वाचित

काठमाडौँ- दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) निर्वाचित भएका छन् । ५ हजार ७४९ मत ल्याएर अध्ययक्ष पुन निर्वाचित भएका हुन् ।
एमालेका उम्मेदवार खत्रीले ३ हजार ६७८ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जीसी ५ हजार ९४५ मत ल्याएर विजयी भएका छन् ।

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

प्रतिक्रिया