काठमाडौँमा होलीको रौनक (फोटो फिचर)

काठमाडौँ : फागुन शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यकामा होलीको रौनक छ । आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली होली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाइन्छ ।
यस वर्ष कोभिड-१९ ले गर्दा होलीको उल्लास देखिएको छैन् । गएको वर्ष कोभिडका कारण होली मनाइएन । कोभिडको कारण यस वर्ष पनि समूहमा होली नखेल्न प्रशासनले आग्रह गरेको छ । घर परिवारमै फागु पूर्णिमा मनाउन प्रशासनको अनुरोध छ ।
काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढालेपछि होली सुरु हुन्छ ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_sX5RxNiyg6_s6hdlw83gf2cpiztew4iixemukubgfzipxdwhv5pknbdxf8iytwvbouin98z.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया