सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

ललितपुरमा चिरीबाबुलाई प्रतिष्पर्धीको भन्दा साढे दुई गुणा बढी मत

ललितपुर– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जनले मतान्तरमा फराकिलो मतान्तर बनाएका छन् । प्रतिष्पर्धी नेकपा एमालेका  हरिकृष्ण व्यञ्जनकारको भन्दा उनले साढे दुई गुण मत प्राप्त गरेका छन् । 

यहाँ मतगणना जारी छ । हालसम्म महर्जन्ले २५७१ मत प्राप्त गर्दा एमालेका व्यञ्जनकारले एक हजार ८४ मत ल्याएका छन् ।