हेटौंडामा मिनालाई पछ्याउँदै राप्रपाका दीपक

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाको चार वटा वडामा हाल सम्म ८१७१ मत गणना भएको छ । यो मतगणनामा गठबन्धनका मेयरका उम्मेदवार मिना कुमारी लामाले २४४२ मत, राप्रपाका दिपक बहादुर सिंहले २३६० मत र एमालेका अनन्त पौडेलले २३३६ मत प्राप्त गरेका छन् । हालसम्म हेटौंडा १ को नतिजा सकिएको छ । यहाँ कांग्रेसका सविन न्यौपानेले वडा अध्यक्ष जितेका छन् । उनी यस वडाका पूर्व अध्यक्ष समेत हुन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया