पाेखरामा गठबन्धनका धनराज ८१ मतले अगाडि

पाेखरा - पाेखरा महानगरपालिकामा गठबन्धनमबाट मेयरका उम्मेदवार धनराज आचार्य ८१ मतले अघि रहेका छन् । आचार्यले ३ वटा वडाकाे ३ हजार मत गनिसक्दा १ हजार १ सय २१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत पाए ।
मेयरमै राप्रपाका शंकर खरालले १ सय ८४ र खडकराज पाैडेल गणेशले ६५ मत ल्याएका छन् । यसैगरी उपमेयरमा कांग्रेसकी काेपिला रानाभाटले १ हजार २ सय ४६, एमालेकी मञ्जुदेवी गुरुङले १ हजार २५ र राप्रपाकी रञ्जना सेनले १ सय ६५ मत ल्याइन् ।
पाेखरा महानगरकाे वडा नम्बर १ मा १२ सय, २ मा ७ सय र वडा नम्बर १२ मा ११ सय मत गणना गरिएकाे छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया