धनगढीमा हमालको अग्रता कायमै

काठमाडौं–धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएका गोपाल हमालले १५ सय ४२ मत ल्याएर अग्रता कायमै गरेका छन् । उनलाई पछ्याउँदै कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ सय ३७ मत ल्याएका छन् भने एमालेका रणबहादुर चन्दले २ सय ३७ मत पाएका छन् ।
उपमेयर पदमा माओवादीकी शान्ति अधिकारी ७ सय ७९ मत ल्याएर अगाडि छिन् । दोस्रोमा रहेकी स्वतन्त्रका प्रभाकर भण्डारीले ५ सय ६० मत पाएका छन् भने एमालेकी कन्दकला रानाले ५ सय ९ मत पाएकी छिन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

पार्टीको सिद्धान्त बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्छः सभापति देउवा

कांग्रेसका पूर्वपदाधिकारीहरूको निष्कर्षः वर्तमान सरकारले गठबन्धनको भावअनुसार क…

प्रतिक्रिया