ओलीको गृहनगर दमकमा मेयर/उपमेयर दुवैमा एमाले पछाडि

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाको मेयर पदमा एमालेलाई पछाडि पार्दै राप्रपाले अग्रता कायम गरेको छ । मेयर पदमा राप्रपाका रामकुमार थापाले २१ सय ८५ मत ल्याएर पहिलो स्थानमा छन् ।
दोस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले २१ सय ३६ मत ल्याएकी छिन् । उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई २१ सय ३८ मत ल्याएर पहिलो स्थानमा छिन् । दोस्रोमा रहेका एमालेका अम्बिकाप्रसाद खनालले १९ सय ७७ मत ल्याएका छन् ।

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

प्रतिक्रिया