उम्मेदवार नै नभएको कांग्रेसलाई ललितपुर-१ मा उल्लेख्य मत

काठमाडौँ - स्थानीय निर्वाचनमाअन्तर्गत ललितपुर महानगरपालिकामा उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार नभए पनि रुख चिन्हमा उल्लेख्य मत खसेको छ । ललितपुर महानगर-१ मा अन्तिम मत परिणाम आउँदा उपप्रमुख पदको चुनाव चिन्ह रूखमा ३ सय ३० मत खसेको छ। उम्मेदवार नै नभए पनि कांग्रेसको रुख चिन्हले दोस्रो स्थानमा मत पाउँदै एमालेको प्रतिस्पर्धी बनेको छ ।
गठबन्धन हुँदा नेकपा माओवादी केन्द्रको भागमा परेको ललितपुर-१ उपप्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारले भने १८१ मत मात्र पाएका छन् । त्यस्तै उपप्रमुखमा एमालेले भने ४ सय ४४ मत प्राप्त गरेको छ।
ललितलपुर–१ को अन्तिम मत परिणाम यस्तो छ-

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया