बुटवलमा कांग्रेसका खेलराजको फराकिलो अग्रता

बुटवल - बुटवल उपमहानगरपालिकमा कांग्रेस उम्मेद्वार खेलराज पाण्डेले ११ सयभन्दा बढीको मतान्तर बनाएका छन् । ६ हजार १ सय ४९ मत गणना हुँदा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार पाण्डेले २ हजार ८ सय १३ मत ल्याएका हुन् ।
नेकपा एमालेका बाबुराम भट्टराईले १ हजार ६ सय ३१ मत र राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले ८ सय ३२ मत पुर्याएका छन। बुटवलमा ६२ हजार ९ सय मत खसेको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया