बटेश्वर-१ मा कांग्रेस प्यानल विजयी

धनुषा – धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका अशोक कुमार महतोले ५५२ मत प्राप्त गरी विजयी भए । नेकपा एकिकृत समाजबादीका राम अशिश महतोले ३९० मत प्राप्त गरे ।
सदस्यहरुमा कांग्रेसका दिपेन्द्र कुमार महतोले ६२३ मत तथा विन्देश्वर महतोले ५०७ मत प्राप्त गरि विजयी भए । महिला सदस्यमा मन कुमारी तामाङले ५२७ मत तथा दलित महिला सदस्यमा पारवती देवी चमारले ५६८ मत सहित विजयी भए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया