म्यानमारमा सेनाद्धारा एकैदिन ११४ जनाको हत्या

काठमाडौँ : सैनिक 'कू' गरेर सत्ता हातमा लिएको म्यानमारको सेनाले नागरिकमाथि दमन बढाएको छ । शनिबार मात्रै विभिन्न ४४ शहरमा म्यानमारको सेनाले ११४ जनाभन्दा धेरैको हत्या गरेको छ ।
सडकमा देख्नेबित्तिकै सेनाले गोली चलाएर हत्या गर्ने गरेको छ । अहिलेसम्म सेनाको गोली प्रहारबाट चार सय बढी बर्मेली नागरिकको हत्या भइसकेको छ । सुरुमा ब्यापक धरपकडमा उत्रिएको सेना पछिल्लो समय दमनमा लागेको छ ।
सडकमा कसैलाई देख्नेबित्तिकै गोली चलाएर मार्ने आदेश पाएको सेनाको अन्तराष्ट्रिय रुपमा चर्को आलोचना हुँदै आएको छ । तर पनि सेनाले आफ्नो बर्बर हत्या कार्यलाई रोकेको छैन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया