बिहीबार १५ साउन, २०८२
Thursday, July 31, 2025

कति पालिका जित्यो कांग्रेसले ? (सूचीसहित)

काठमाडौँ- हालसम्म २२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले ८ वटा पालिका जितेको छ । 

नेपाली कांग्रेसले जितेका पालिकाहरू
नार्पाभूमी – मनाङ
घरपोझोङ – मुस्ताङ
नासो गाउँपालिका–मनाङ
गुल्मी दरबार गाउँपालिका,गुल्मी
गन्यापधुरा गाउँपालिका,डडेलधुरा
रेसुङ्गा नगरपालिका,गुल्मी
खार्पुनाथ गाउँपालिका,हुम्ला
बडिकेदार गाउँपालिका,डोटी