कसले जित्ला निर्णायक एकदिवसीय क्रिकेट
दोस्रो एकदिवसीय जितेको इंग्ल्यान्ड कति बलियो ?

काठमाडौँ : भारत र इंग्ल्यान्डबीचको तेस्रो एकदिवसीय क्रिकेट आज हुदैछ । पुनेमा दिउँसो पौने २ बजेपछि खेल सुरु हुनेछ । दोस्रो एकदिवसीय जितेको इंग्ल्यान्ड तेस्रो एकदिवसीय पनि जित्ने उद्धेश्यका साथ मैदान उत्रिनेछ ।
नियमित कप्तान इयोन मोर्गन घाइते भएका कारण टिम बाहिर रहेपनि जोश बटलरले दोस्रो एकदिवसीयमा टिमलाई सनसनी जित दिलाएका थिए । भारतले दिएको ३३८ रनको लक्ष्य पूरा गर्दै विश्वविजेता इंग्ल्यान्डले सिरिज आफ्नो पक्षमा पार्ने संकेत गरेको छ ।
इंग्ल्यान्डका जोनी बेयरस्टो र बेन स्टोक्स फर्ममा देखिएका छन् । यसअघि टेस्ट र टी-ट्वान्टी सिरिज जितेको भारत आजको खेल जित्दै एकदिवसीय सिरिज पनि आफ्नो पक्षमा पार्ने कोसिसमा हुनेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया