खुम्वु पासाङल्हामुमा एमाले विजयी

सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिकाका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका मिङमा छिरी शेर्पाले २०२८ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका चुङब सेर्पाले १६०९ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकी उम्मेदवार टासी ल्हामु शेर्पाले २०२३ मत प्राप्त गरी विजयी भइन् । कांग्रेसकी निर्मला थापा कार्की मगरले १५८२ मत प्राप्त गरिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया