खैरहनी नगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

चितवन- खैरहनी नगरपालिकाको स्थानीय निर्वाचनको मेयरमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार शशी खनियाले २ हजार ९ सय ३ र नेकपा एमालेका लालमणी चौधरीले १ हजार ८०२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेकपा माओवादीकी लक्ष्मी ढकालले २ हजार १ सय ५१ र एमालेकी कविता उप्रेतीले २ हजार ३९ मत ल्याएकी छिन् ।
वडा १,२ र ३ को मतगणना भइरहेको छ । हालसम्म ५ हजार ६ सय ४४ मत प्राप्त भएको छ ।

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

प्रतिक्रिया