दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका सुवेदी विजयी

काठमाडौँ - दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार सुवेदीले तीन हजार दई सय मत ल्याए ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले दुई हजार पाँच ५४४ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंग बहादुर शाही विजयी भएका छन् ।नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।
यसअघि नौमुले गाउँपालिकाका अध्यमा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसका भदे बुढा मगर यसपटक पराजित भएका हुन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया