चौताराको यस्तो छ पछिल्लो मत परिणाम

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
माओवादीका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटाले २ हजार ४ सय १९ मत पाएका छन् ।
त्यस्तै एमालेका मेयर उम्मेदवार इन्द्र नेपालले २ हजार २२ मत पाएका छन् ।
त्यस्तै कांग्रेसका उम्मेदवार केशवराज गिरीले १ हजार १ सय ७ मत ल्याएका छन् ।
उपमेयरमा नेकपा समाजवादीकी सीता थापाले १ हजार ९ सय ९४ मत पाएकी छन् भने एमालेकी बालकुमारी सापकोटाले २ हजार १ सय ८ मत पाएकी छन् । त्यस्तै कांग्रेसकी तुल्सी कुमारी श्रेष्ठले १ हजार १ सय ५७ मत पाएकी छिन् । मत गणना जारी छ ।

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेलम्बुमा प्रभावकारी बन्दै मातृ तथा शिशु स्वास्थ्य सेवा कार्यक्रम
हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

भोटेकोसीमा बाढी, सतर्क रहन आग्रह

बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

प्रतिक्रिया