पाेखरा महानगरमा आचार्यको छेउ–छेउ पुग्दै एमालेका थापा

पोखरा – पोखरा महानगरपालिकामा ८ सय मत गणना भएको छ ।
वडा नम्बर १ र १२ मा मतगणना गर्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् ।
आचार्यले ३ सय ६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले २ सय ८५ मत प्राप्त गरे ।
त्यसै गरी मेयरमा राप्रपाका शंकर खरालले ५२ मत र स्वतन्त्रको लौरोले १९ मत ल्याएको छ ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३ सय ६१ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले २ सय ८२ मत प्राप्त गरेकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया