पोखरा महानगरमा एमालेका थापाकै अग्रता, आचार्यभन्दा ७ मतले अगाडि

पोखरा– पोखरा महानगरपालिकाको मतगणना जारी छ । पाँच सय मत गन्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार कृष्ण थापाले १८६ मत प्राप्त गरेका अग्र स्थानमा छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार धनराज आचार्यले १७९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राप्रपाका मेयर उम्मेदवार शंकर खरालले ३५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार गनेश पौडेलले ११ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसी उम्मेदवार कोपिला रानाभाटले २१० मत प्राप्त गर्दै पहिलो स्थानमा छिन् भने एमालेकी मञ्जुदेवी गुरुङ १८९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् ।
तेस्रो स्थानमा भने राप्रपाकी उपमेयर उम्मेदवार रञ्जना सेन छिन् । उनले ३५ मत प्राप्त गरेकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया