रोल्पामा लौरो चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी

काठमाडौं– रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नधारी नेत्रबहादुर गिरिले माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजय हासिल गरेका छन् ।
स्थानीय तहमा निकै लोकप्रिय रहेका स्वतन्त्र उम्मेदवार गिरिले २०७४ को स्थानीय तह निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको रुपमा विजय हासिल गरेका थिए । ४ सय ३९ मतसहित विजय हासिल गर्दा गिरिलाई कांग्रेस उम्मेदवारले ३ सय ९९ र माओवादी केन्द्रका उम्मेदवारले ३ सय ४७ मतसहित पछ्याएका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया