पाकिस्तानी राजदूतावासको निशुल्क स्वास्थ्य शिविर

काठमाडौँ : नेपालस्थित पाकिस्तानी राजदूतावासले निशुल्क स्वास्थ्य शिविर चालाएको छ । शनिबार गोदावरी-१२ स्थित सेन्ट पावल्स स्कुलमा उक्त शिविर चलाइएको हो ।
नेपाल-पाकिस्तान फ्रेन्डसीप र कल्चरल एसोसियसनको संयुक्त सहकार्यमा उक्त शिविर चलाइएको हो । पाकिस्तानमा अध्ययन गरेर स्वदेश फर्किएका डाक्टरहरूले ५ सयभन्दा बढी स्थानीयलाई निशुल्क स्वास्थ्य जाँच गरेका थिए । यससँगै शिविरमा आउने स्थानीयलाई निशुल्क माक्स र स्यानिटाइजर वितरण गरिएको थियो ।
शिविरबारे जानकारी दिँदै नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले निशुल्क स्वास्थ्य शिविरले जनस्तरको सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट पारे ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया