मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

पोखरा महानगरः ५० मत गन्दा एकीकृत समाजवादीका आचार्यले लिए अग्रता

काठमाडौं– पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन् ।

५० मत गन्दा उनले २३ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २२ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ र नेकपा एमालेकी मञ्जु गुरुङले २० मत पाएकी छन् ।