सिन्धुपाल्चोकको इन्द्रावतीमा कांग्रेसको अग्रता कायमै

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका विकाश लामाको अग्रता कायमै रहेको छ । इन्द्रावतीको वडा नं. १ र २ को मत मतगणना जारी रहँदा लामाले आफ्नो अग्रता जोगाएका हुन् ।
इन्द्रावती गाउँपालिकामा वडा नम्बर १ को १४६६ र वडा नम्बर २ को ५०० सय मत गणना गरिएको छ । मतगणना जारी छ ।
अध्यक्ष पदमा रुख चिन्हका लामाले ७०७ मत ल्याउँदा एमालेका झम्क नेपालले ६९७ मत ल्याएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४५४ मत प्राप्त गरेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया