वीरगञ्ज महानगरः त्रिपक्षीय भिडन्तमा जसपाका सिंहको अग्रता

काठमाडौं– वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।
वडा नम्बर ३१ को १७५ मत गणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत मात्र ल्याएका छन् । त्यस्तै, राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उपमेयर उम्मेदवार इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत ल्याएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया