अर्घाखाँचीकाे सन्धिखर्क- १ मा कांग्रेसका श्रेष्ठ विजयी

बुटवल । सन्धिखर्क नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका माधव श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ १२ सय ४६ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका युवराज बन्जाडेले १ हजार २७ मत प्राप्त गरेका छन्।
मेयरमा एमालेका कृष्णप्रसाद श्रेष्ठले १३ सय ५५, उपमेयरमा मिश्रा आचार्यले ९ सय ९४ मत प्राप्त गरि अग्रता कायम गरेका छन्। कांग्रेसका शान्ता भण्डारीले ९ सय ३ मत प्राप्त गरेका छन्। उपमेयरमा नेकपा माओेवादीका राजेन्द्र भुसालले ९ सय ८६ मत प्राप्त गरेका छन्।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया