निगमले सोमबारदेखि काठमाडौँ–भैरहवा उडान भर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमको न्यारोबडीले काठमाडौँबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक उडान भर्ने भएको छ । जेठ २ गते (सोमबार) देखि उडान भर्ने भएको हो । काठमाडौँबाट बिहान ६ बजे र भैरहवाबाट ८ बजे उडान हुनेछ ।
निगमको A320 जहाजले जहाजमा यात्रा गर्ने यात्रुहरूलाई स्वागत गर्नेछ । त्यसैगरी निगमले यात्रुलाई हिस्टोरिकल ब्याजसमेत दिनेछ ।
काठमाडौँ-भैरहवा-काठमाडौँ उडानका लागि निगमको वेभसाइटबाट टिकट खरिद गर्न सकिने निगमले जनाएकाे छ । निगमकै केन्द्रीय कार्यालयबाट वा नजिकको ट्राभल एजेन्सीबाट पनि टिकट खरिद गर्न सकिन्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया