भरतपुर १ मा दुई सय मत गन्दा रेणु पछिपछि, सुवेदी अघिअघि

चितवन- भरतपुर महानगरपालिकामा दुई सय गणना हुँदासम्म एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८२ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादीको तर्फबाट मेयरकी उम्मेदवार रेणु दाहालले ६८ मत ल्याएकी छिन् । जगन्नाथ पौडेलेले २५ मत ल्याएका हुन् ।
हाल महानगरमा वडा १ को मतगणना भइरहेको छ ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

सुकुम्बासी बस्ती जोगाउँदै वाईसीएल

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_XaCQmhFGQl_hou1vaxk82h2cpnomotxldvnf6xp2scgm79ppgmbnegdydstjffiqzpzjjyn.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

प्रतिक्रिया