बाह्रबिसे नगरपालिका २ मा कांग्रेसबाट रेशम विजयी

काठमाडौँ - सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ मा वडाध्यक्षमा रेशम तामाङ विजयी भएका छन् ।
उनले एमालेका जित बहादुर तामाङ लाई पराजित गरेका हुन् । वडामा रेशमको प्यानल नै विजयी भएको छ ।
यसअघि बाह्रबिसे वडा नम्बर १ मा पनि कांग्रेसले विजय हासिल गरिसकेको छ ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया