फालेलुङ–६ मा गठबन्धनकाे प्यानल विजयी

काठमाडौँ- पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा गठबन्धनका अमरवीर राईसहितको प्यानल विजयी बनेको छ । नेपाली कांग्रेस फालेलुङ ६ का सभापतिसमेत रहेका अमरवीर कलम चिन्हबाट चुनाव लडेका थिए ।
भागबण्डाको क्रममा यो वडा नेकपा एकीकृत समाजवादीलाई परेपछि आन्तरिक सहमतिको आधारमा उनी कमल चिन्हबाट चुनावी मैदानमा उत्रिएका थिए ।
वडाध्यक्षको निकटतम प्रतिद्वन्दी एमालेकी पनिता राईलाई ४२ मतले पछि पार्दै अमर विजयी बनेका हुन् । अमरले चार सय २३ मत प्राप्त गर्दा पनिताले तीन सय ७५ मत पाएकी हुन्

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

सुकुम्बासी बस्ती जोगाउँदै वाईसीएल

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_XaCQmhFGQl_hou1vaxk82h2cpnomotxldvnf6xp2scgm79ppgmbnegdydstjffiqzpzjjyn.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

प्रतिक्रिया