ललितपुर महानगरमा चिरिबाबुको अग्रता

काठमाडौँ– ललितपुर महानगरपालिकामा गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।
अहिलेसम्म ५० मत गणना हुँदा महर्जनले २८ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।
त्यस्तै एमालेका हरिकृष्ण व्यन्जनकारले १० प्राप्त गरेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया