भक्तपुरमा मादलकै अग्रता

काठमाडौँ– भक्तपुर नगरपालिकामा नेमकिपाले अग्रता कायम गरेको छ । नेमकिपाबाट मेयर उम्मेदवार सुनिल प्रजापतिले २ हजार १५ मत प्राप्त गरेका छन् । एमालेको तर्फबाट रवीन्द्र लाछिमस्युले १ सय ५९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले भने जम्मा १ सय ३३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा पनि नेमकिपाकै उम्मेदवार रजनी जोशीको अग्रता कायम छ । उनले हालसम्म २ हजार १७ मत प्राप्त गरेकी छिन् । एमाले उम्मेदवार रञ्जना खर्बुजाले भने १ सय ५७ मात्र मत प्राप्त गरेकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया