चौताराको मत परिणाम : माओवादीलाई उछिन्दै एमालेको अग्रता

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । ६ सय मत गणना गर्दा एमालेका मेयर उम्मेदवार इन्द्र नेपालले १८५ मत पाएका छन् ।
माओवादीका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटाले १८० मत पाएका छन् । यसअघि माओवादीका सापकोटाकव अग्रता थियो ।
त्यस्तै कांग्रेसका उम्मेदवार केशवराज गिरीले १५० मत ल्याएका छन् ।
उपमेयरमा नेकपा समाजवादीकी सीता थापाले १५२ मत पाएकी छन् भने एमालेकी बालकुमारी सापकोटाले १९३ मत पाएकी छन् । त्यस्तै कांग्रेसकी तुल्सी कुमारी श्रेष्ठले १५५ मत पाएकी छिन् । मत गणना जारी छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया