भरतपुरमा २८ मत गणना हुँदा रेणुको अग्रता

चितवन- भरतपुर महानगरपालिकामा २८ मत गणना हुँदा रेणु दाहालले १२ मत प्राप्त गरेकी छिन् । विजय सुवेदीले भने ११ मत प्राप्त गरेका छन् । त्यसैगरी जगन्नाथ पौडेलले १ मत प्राप्त गरेका छन् ।
दाहाल गठबन्धनबाट नेकपा माओवादीबाट मेयरको उम्मेदवार बनेकी छिन् । सुवेदी एमालेको तर्फबाट उम्मेदवार बनेका हुन् ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् । महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया