मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

बुटवल उपमहानगर : शेरचनभन्‍दा झण्डै दोब्बर मतले पाण्डे अगाडि

काठमाडौँ- बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन् । कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ४५५ मत पाएका छन् । दोस्रोमा राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचनले २३६ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १७९ मत पाएका छन् ।

हालसम्म बुटवल उपमहानगरपालिकामा १ हजार १ सय मत गणना भएको छ ।