विराटनगर महानगरमा नागेशको अग्रता

काठमाडौं– विराटनगर महानगरपालिको मेयरमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोइरालाले २ सय ६९ मत ल्याएर पहिलो स्थानमा छन् ।
एमालेबाट मेयरका उम्मेदवार सागरकुमार थापाले १ सय ८१ मत ल्याएर दोस्रो स्थानमा छन् भने स्वतन्त्र बाट उम्मेदवारी दिएका उमेशकुमार यादवले ७० मत ल्याएर तेस्रो स्थानमा छन् ।
उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले २ सय २६ मत ल्याएर अग्रस्थानमा छिन् । दोस्रोमा स्थानमा रहेका जनता समाजवादीका अमेरन्द्र यादवले १ सय ५२ मत पाएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया