घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी, एमाले उम्मेदवार २ मत अन्तरले पराजित

काठमाडौँ- मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार मोहनसिं लालचन विजयी भएका छन् । लालचन दुई मतअन्तरले विजयी भएका हुन् । लालचन ७ सय ६० मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थापा मगरले ६ सय ९३ मत लिएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत ल्याएकी छन् ।
उक्त गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो ।
डेङ्गी र कोरोना देखिन थालेपछि गण्डकीमा सतर्कता

फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली

केदारनाथमा पदमार्ग निर्माण

एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन
_sGl94IEkeu_zt7powlwtqrx9cb6v5gojjmvr4k5qnkphq5o0rugcq0xytkp9pljkgvtxr3i_ebQxZSXD7U_hexpxhi0vajgp5kgnkptbeaq1jaksyckzhnwe3fwnvprbmqu0ppverzldtsj.jpeg)
सोमबार देवघाटमा ३५ हजार भक्तजनको आगमन

नमूना पशुपक्षी अस्पताल भवन निर्माण अधुरो

गोरखामा एक वर्षमा ७० किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया