माथागढी- ८ मा कांग्रेसको प्यानलै विजयी

पाल्पा- पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । गत निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगा मगरले ३ सय ८२ मत ल्याएर विजयी भएका थिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याएका छन् । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ ।

संसदीय समितिमा जलस्रोत बिधेयकबारे छलफल हुँदै

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

सुकुम्बासी बस्ती जोगाउँदै वाईसीएल

जंगल क्षेत्रले ओगटयो नेपालको कुल भूमिको ४६.८ प्रतिशत, नक्सा सार्वजनिक
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_9sFGsFStc7_1rm9lscemkfpoecizvfm78ddno1snoa8kvnphotm11eefz6hnystwpmhrtue.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

प्रतिक्रिया