सचिन तेन्दुलकरलाई कोभिड संक्रमण पुष्टि
काठमाडौँ : भारतीय टिमका पूर्व कप्तान सचिन तेन्दुलकरलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा तेन्दुलकरले आफूलाई कोभिड-१९ संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यद्यपी आफ्नो घरका अरु सदस्यको रिर्पोट नेगेटिभ आएको उनले बताएका छन् । कोभिड-१९ संक्रमणपछि आफू घरमै क्वारेन्टाइनमा बसेको पनि तेन्दुलकरले बताएका छन् ।
— Sachin Tendulkar (@sachin_rt) March 27, 2021

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया